विराटनगर—कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन बोलाइएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । कोशी प्रदेशमा राजनीतिक... विस्तृतमा
काठमाडौँ—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री... विस्तृतमा
बारा—तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष वित्दा पनि... विस्तृतमा
चितवन—चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउदै हातपात भएको छ... विस्तृतमा
काठमाडौं—क्षत्रपाटी चिकित्सालयले किन्न लागेको सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिनको टेण्डर प्रक्रियाको आर्थिक प्रस्ताव नखुल्दै... विस्तृतमा
नगरकोट—काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं–१ ढाडागाँउमा रहेको सामुदायीक स्वाथ्य केन्द्रको पाचौं साधारण सभा फाल्गुन १५ गते सेलोघर भवनमा सम्पन्न... विस्तृतमा
काठमाडौं—पछिल्लो केही महिनादेखि भारतसहित विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याटबट सेवा च्यापजीपीटी लन्च गरेर नयाँ तरिकाले इन्टरनेट सर्च... विस्तृतमा
काठमाडौं—जब स्पेसएक्स र टेस्ला कम्पनीका मालिक एलोन मस्कले संसारको सबैभन्दा लोकप्रिय माइक्रोब्लगिङ प्लेटफर्म ट्विटर किनेका थिए, यो माइक्रोब्लगिङ प्लेटफर्ममा धेरै परिवर्तनहरू गरियो। यस प्लेटफर्मको नाम पनि ट्विटरबाट... विस्तृतमा
भैरहवा—मुस्लिम धर्मावल्मीहरुले ३० दिनको (रमजान)रोजा सकेर आज ईद मनाउदै छन । बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिए पछि रोजा सकिएर आज ईद... विस्तृतमा
नगरकोट—भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका नं. ८ घर भई हाल भक्तपुर कमलविनाक बस्ने सन्तोष सुनारको श्रीमती सुस्मिता सुनार र छोरी संस्कृति सुनार हिजो... विस्तृतमा
काठमाडौँ—प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा ६ खेलाडी सहभागी हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अप्रिल... विस्तृतमा
नयाँदिल्ली—आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा... विस्तृतमा
गाउँ बेशी मीडिया नेटवर्कद्वारा संचालित
शिलशिला डट कम
मण्डन देउपुर नगरपालिका-२, नगरकोट काभ्रे
+977-9849655367, 9803867325
सूचना विभाग दर्ता नम्बर: ३१५९
प्रेस काउन्सिल नेपाल दर्ता न.३१७२
अध्यक्ष/ प्रकाशक:
अजय गतराज 9849655367
प्रधान सम्पादक:-
बिल बहादुर बि. क. 9841114060
संवाददाताहरु:
उज्ज्वल गहतराज
वाङछु राज वाईवा
बिशेष सहयोगी:
कमल तामाङ
बजार व्यवस्थापक:
दुर्गा बहादुर बराईली
कानूनी सल्लाहकार:
पूर्ण प्रसाद पराजुली