आज: 

नि:शुल्क प्राथमिक उपचार तालिम अभियान भाग -४ को तयारी तीव्र

२८ भाद्र २०७६, शनिबार ०२:३९ मा प्रकाशित ( १ साल अघि)
शिलशिला
192 Views

राष्ट्रको लागि नि:शुल्क प्राथमिक उपचार तालिम आगामी असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका निम्न १२ जिल्लामा हुन लागेको तालिमको तयारी तीव्र गतिमा हुँदै छ ।

मानव जिवनमा अति उपयोगी सिद्ध यो तालिम युएईमा कार्यरत व्यावसायी चितवनका ओमप्रसाद उप्रेतीले नेपालका सबै जिल्लाहरुमा नि:शुल्क आयोजना गर्दै आएका छन् । हालसम्म तीन चरण गरेर २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेका डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशक समेत रहेका यो अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले तालिममा भाग लिनका लागि सम्पर्क गर्न इच्छुक सबैलाई अनुरोध गरेका छन् ।