आज: 

बहुप्रतिभा साली गायक तथा मोडल शम्भु बराईली

१० आश्विन २०७६, शुक्रबार ०७:१० मा प्रकाशित ( १ साल अघि)
शिलशिला
454 Views

काभे जिल्ला मण्डनदेउपुर नरपालिकामा जन्मेका शम्भु बराईली संगीत क्षेत्रमा आफुलाई स्थापित गर्दै छन । राम्रो सम्भावना बोकेका उनी गाउन लय, शब्द बनाउन पनि सिपालु छ्न । उनले आफैले गायको गीत “किन सानू बिश्वास तोडेको ” गीतले उनलाई चर्चामा पुर्‍याउन सफल भए थियो । यो माया प्रेमको कथामा आधारित गीत हो बाध्यताले गाउँ छोडनु परेको आफुले मन पराएको मायालुलाई छोड्नु परेको त्यसै क्रममा एक अर्का बीच संका गरेको मलाई तिमिले भुल्यौं मेरो मायालाई भुइँको धुलो सम्झेर लत्यौं तिमिले । सम्झेर एकल फोन पनि गरेनौं जस्तो मन छुने सब्द रहेको छ । यो गीतमा स्वरमा साथ दिए कि छन गीता देबिले । छायांकन करन चैंसिर रहेको । निर्देशन गोपाल थापा ले गरेका छन । भिडियो दृष्य निर्माण सम्पूर्ण फिल्मस्ले गरेको भने बजार ब्यावास्थापन सुनखरी म्युजिक प्रा.लि गरेको छ ।
यो गीतमा मोडल उनले नै गरेका छन उनलाई साथ दिएकी छिन सरिका के.सि ले । अहिले बजारमा उनकै स्वर ,लय शब्दमा “म त मान्छे यस्तै छु काली” र “सम्झनाले सताउछ ” गीत बजार आएको छ । पछिल्लो समय उनले “प्राप्ति ” टिलिसिरियलमा समेत अभियान गरेका छन् ।