आज: 

प्रेम एक भावनाको फुल हो ।

१ चैत्र २०७६, शनिबार ११:५२ मा प्रकाशित ( ६ महिना अघि)
शिलशिला
363 Views

 

जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ । यो दुनियाँमा सबै भन्दा बढी चर्चा कुनै कुराको छ भने त्यो प्रेम हो ।

-गायक बिशाल बिसि यस्तो भन्छन प्रेम फुल हो