आज: 

गायक बिशाल बि सि यस्तो भन्छन् सिमाना र जाजरकोट,रुकुमको घटनाको बारेमा

१७ जेष्ठ २०७७, शनिबार २०:४९ मा प्रकाशित ( ४ महिना अघि)
शिलशिला
488 Views

भक्तपुर, सरकार देउ खुकुरी जान्छु सिमाना कि काट छु कि काटिन्छु सविधानमा लेख्दै गर्नु होस कानुन नियमहरु हाम्रो देशमा लगम्म बिनाको घोडा जस्तै भैसक्योको छ देशले कोल्टे फेर्दै छ। यति बेला ठूलो माहामारी भाईरस कोरोना थियो त्यो भन्दा ठोलो भाईरस त जातपो रहेछ किताबमा पडिन्थेयो हामि नेपाली होउ सबैको रगत रातो हुन्छ। मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भन्थेय आज माथिल्लो जातकि केटि सङग माया लगाउदा नबराज बिश्वकर्माले डुङ्गाले हेर्कै हिर्कै मिर्तुको सजाय पाउनु भयो । यहाँ गाई काटिदा कानुन बोल्दैन मान्छे मार्दा कानुन बोल्दैन यहाँ नारीको बलात्कार हुदा कानुन बोल्दैन न्यायको लागि डोका डक डक गर्दै छ कानुन बोल्दैन । जमना धेरै पर्बिधीले माथी पुघिसकेको छ सोचथे तरअझै हाम्रो सोच कैले परिबर्तन भएन। एउटा खाल्डोको डिलमा उभिएर हेर्लेलाई के थाहा त्यो खाडोको गैराई कति छभनेर। कति सुन्दर हुन्थ्यो होला है हाम्रो सोच अनि बिचार परिबर्तनभएकोभए । दोषीलाई छिटै कडा भन्दा कडा कर्बाई होस हार्दिक श्रद्धाञ्जली नबराज बिश्वकर्मा ।