आज: 

हाम्रो बारेमा

सञ्चार माध्यमको भिडमा हामी एउटा पृृथक खालको उद्देश्य लिएर तपाईहरु माझ आएका छौं । अहिले विश्व सञ्चार माध्यमको पहुचले साँघुरीदै गएको छ । यसै क्रम हामी समाजमा घटेका कुनै पनि घटनलाई जस्ताको त्यस्तै राख्छौ,कुनै पनि कुरालाई लुकाउँदै नै आमजनमानस सम्मा पु¥याउने छौ ।
सामाजिक,राजनीति,हिंसाहत्या,बलात्कार,अपहरण जस्ता घटनलाई तपाईहरु माझ ल्याउने छौ । त्यस्तै बिभिन्न मठमन्दिर, धार्मिक स्थल,पर्यटकीय क्षेत्र,ऐतिहासिक सम्पदा, संघ संस्थ र समाजको प्रतिष्ठितीत ब्याक्तीहरुको बारेमा जानकारी दिने र जनचेनमुक सामाग्रीहरु तपाईहरु माझ राख्ने छौ ।
हामी बिभिन्न तालिमहरु पनि सञ्चालन गर्ने गरीरहेका छौ रेडियो प्राबिधिक, कार्यक्रम प्रस्तोत, पत्रकारी सम्बन्धी तालिमहरु, उदघोषण सम्बन्धी तालिमहरु सञ्चालन गर्दै छौ । त्यस्तै म्युजिक भिडियो, टेलिसिरियल,सट मुभि,मुभि,वृत्तचित्र र डकुमेन्ट्री बनाउने योजनमा छौं । हाम्रो सिलसिला संचारलाई तपाईहरु सबैले माया गरी दिनु होला । “हामी तपाईहरुको मायाको भिखारी छौ”