आज: 

आज बुद्ध जयन्ती प्रधानमन्त्रीकाे सन्देश, साँझ घर-घरमा दीप प्रज्वलन गर्न आग्रह

काठमाडौं , प्रधानमन्त्री केपी शर्माओलीले आज बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँमा  खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको...  विस्तृतमा