आज: 

बलिउड अभिनेता शाहिद कपुरको जीवन बदल्ने पुस्तक

एजेन्सी । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले । २२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म प¥यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने ।बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी हुन् । उनले शाहिदलाई शाकाहारी भोजनका लागि...  विस्तृतमा