आज: 

राजु परियार र शान्ति श्री को आवाजमा नबोलाउ हैं निष्ठुरी

राजु परियार र शान्ति श्री परियारको आवाजमा रहेको निकै मार्मिक लोक दोहोरी गीत नबोलाउ हैं निष्ठुरी बोल्को गीत भर्खरै बजारमा आयको छ। यो गीतमा शब्द नबिन बिरही श्रेष्ठको रहेको छ भने लय एरेन्ज पुर्ण सम्योग ले गरेका छन ।उक्त गीतको भिडियो निर्देशन नबिन बिरही श्रेष्ठले नै गरेका छन । छायांकन महेश महरा र पर्तिक बहादुर श्रेष्ठको रहेको छ।ड्रोन प्रेटर ,सानु हबिक र सन्तोष महराले गरेका छन ।...  विस्तृतमा