आज: 

गजल “नशाले मलाइ मताउदै छ”

निदाउने प्रयाससंगै आजकाल, ब्युझिन्छन रातहरु आउछन जब बिथोल्न यो , मनलाइ ती यादहरु ढकमक्कै फुलिसकेको फुल, हुरीमाझ बिलिन हुन्छ जब अपुरो हुन्छ अनि नटुङ्गिदै , सकिन्छ्न बातहरु जारी छ प्रयत्न त अझै पनि, निदाउने सधैको लागि तर बोतल भरिएर छछल्किन्छन , वैशालु मातहरु नशाले मलाइ मताउदै छ, गलाउँदै छ बेसमारी किन आएछन क्यार ब्युझाउन मलाइ, समयका लातहरु चिरिदैँछु भित्रभित्रै बिस्तारै...  विस्तृतमा