आज: 

कम्युनिष्ट नेतृत्वमा नभएको भए संविधान निर्माण हुँदैनथ्यो :नेम्वाङ

भाद्र २७ ,इलाम । इलाममा आज नेकपा पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन अायाेजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले कम्युनिष्ट नेतृत्वमा नभएको भए संविधान निर्माण नहुने बताउनुभयो । आफ्नै नेतृत्वले निर्माण गरेको संविधान आफैँले ‘कुल्चन’ नसक्ने भन्दै नेम्वाङले संविधानको मर्म र भावना बाहिर कोही पनि जान नसक्ने स्पष्ट पार्नुभयो...  विस्तृतमा