आज: 

बहुप्रतिभा साली गायक तथा मोडल शम्भु बराईली

काभे जिल्ला मण्डनदेउपुर नरपालिकामा जन्मेका शम्भु बराईली संगीत क्षेत्रमा आफुलाई स्थापित गर्दै छन । राम्रो सम्भावना बोकेका उनी गाउन लय, शब्द बनाउन पनि सिपालु छ्न । उनले आफैले गायको गीत "किन सानू बिश्वास तोडेको " गीतले उनलाई चर्चामा पुर्‍याउन सफल भए थियो । यो माया प्रेमको कथामा आधारित गीत हो बाध्यताले गाउँ छोडनु परेको आफुले मन पराएको मायालुलाई छोड्नु परेको त्यसै क्रममा एक अर्का...  विस्तृतमा