आज: 

भुटानलाई हराउँदै नेपालले जित्यो साग फुटबलको स्वर्ण पदक

काठमाडौं, मंसिर २४ नेपालले १३औं एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । फाइनल खेलमा नेपालले पाहुना टोली भुटानलाई २–१ ले हराउँदै लगातार दोस्रोपटक स्वर्ण पदकमा बाजी मार्न सफल भयो । आज (मंगलबार) काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाली टोलीले २–१ को जित निकाल्दै साग फुटबलमा तेस्रो तथा यसपटकको सागमा देशका लागि समग्रमा...  विस्तृतमा