आज: 

तेस्रो ६ मुलुक संसद अध्यक्ष सम्मेलन यस अक्टोबर 11देखि 12तारिखसम्म

६ मुलुक संसदको अध्यक्षद्वारा बेल्ट एण्ड रोडले आर्थिक सम्पर्क आदि क्षेत्रमा सिर्जना गरेको भूमिकाको उच्च मूल्याङ्कन तेस्रो ६ मुलुक संसद अध्यक्ष सम्मेलन यस अक्टोबर 11देखि 12तारिखसम्म टर्कीको इस्तानबुलमा आयोजना भएको छ। यस सम्मेलनले क्षेत्रीय आर्थिक सम्पर्क र आतंकवादको विरोध सम्बन्धमा छलफल गर्दै《इस्तानबुल घोषणापत्र》पारित गरेको छ। यस सम्मेलनमा भाग लिएका विभिन्न मुलुकका...  विस्तृतमा