आज: 

खानेपानी मन्त्री मगरको घोषणा : असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्छौ

सिन्धुपाल्चोक – खानेपानी मन्त्री बिना मगरले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताएका छन् । सिन्धुपाल्चोक जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा सभामामा मन्त्री मगरले यस्तो बताएकी हुन् । ‘नेपाल दक्षिण एशियामै पहिलो खुल्ला दिसामुक्त देश हुँदैछ। दक्षिण एसियाका अरु देशहरु पनि यो अभियानको क्रममा छन्,’ उनले भनिन, ‘भारत लगायत अरु देशहरु पनि खुल्ला...  विस्तृतमा