आज: 

कसैका सनक र लहडमा पार्टी एकता भएको हैन:अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताएका छन् । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गरे ।“पार्टी एकतालाई हल्का रूपमा नलिनु होला”, अध्यक्ष दाहालले भन्नुभयो, “एकता भनेको असल नेतृत्व, असल नेता र नेतृत्वशैलीबाट मात्र...  विस्तृतमा