आज: 

गुण्डा नाइके साजन गुरुङमाथि गोली प्रहार

गुण्डा नाइके साजन गुरुङमाथि गोली प्रहार भएको छ । विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न पुगेको अपराध अनुसन्धान महाशाखाको विशेष टोलीमाथि गुरुङको टिमले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको हो । प्राप्त सुचना अनुसार गुरुङ समुहबाट २ वटा पेस्तोल समेत बरामद भएको छ । गुरुङ अहिले घाइते छन् । उनको गोडामा चोट लागेको छ । सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको झगडामा...  विस्तृतमा