आज: 

भक्तपुरको जगातीमा पाँच सय भन्दा धेरै मानिसहरु दुई दिन देखी अलपत्र l

काठमाडौं, ७ वैशाख,भक्तपुरको जगातीमा पाँच सय भन्दा धेरै मानिसहरु दुई दिन देखी अलपत्र परेका छन्। काठमाडौं बाट हिडेर घर जान लागेका मानिसहरुलाई प्रहरीले रोकेको हो। रामेछाप, सिन्धुली, बर्दिबास, ओखलढुंगा जानी मानिसहरुको भिड छ। कोरोनाको सक्रमण बढेसगै सहर छोडेर गाउँ जाने मानिसहरुको दिन प्रतिदिन बिचल्ली भएको छ। हिज देखि प्रहरीले उनिहरुलाई कोरोनाको चेकजाच गरि पाल टांगेर खान र...  विस्तृतमा