आज: 

बञ्चरो हानेर श्रीमतीको हत्या गरेका मुसहरलाई १५ वर्षपछि पक्राउ

महोत्तरी – श्रीमती बेचनीदेवीलाई हत्या गरी फरार भएका महोत्तरी औरही नगरपालिका–२ का विनोदसादा मुसहरलाई १५ वर्षपछि इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरी आज सार्वजनिक गरेको छ । विनोदले २०६१ साल कात्तिक १८ गते बञ्चराको पासोले हानेर श्रीमतीको हत्या गरेका थिए । हत्यालगत्तै फरार भएका बिनोद बिहीबार साँझ घर आएको बेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ...  विस्तृतमा