आज: 

नि:शुल्क प्राथमिक उपचार तालिम अभियान भाग -४ को तयारी तीव्र

राष्ट्रको लागि नि:शुल्क प्राथमिक उपचार तालिम आगामी असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका निम्न १२ जिल्लामा हुन लागेको तालिमको तयारी तीव्र गतिमा हुँदै छ । मानव जिवनमा अति उपयोगी सिद्ध यो तालिम युएईमा कार्यरत व्यावसायी चितवनका ओमप्रसाद उप्रेतीले नेपालका सबै जिल्लाहरुमा नि:शुल्क आयोजना गर्दै आएका छन् । हालसम्म तीन चरण गरेर २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेका डिस्कभरी रोयल...  विस्तृतमा