आज: 

गणतन्त्रका विरुद्ध धावा बोल्ने ज्ञानेन्द्र शाहीलाई तह लगाउनुपर्ने बेला आयो

भाद्र २७,काठमाण्डौ । देशमा भएका परिवर्तन र गणतन्त्रका विरुद्ध धावा बोलेको भन्दै अनेरास्ववियू संयोजक ऐन महरले ज्ञानेन्द्र शाहीलाई छाैडाको संज्ञा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै अनेरास्ववियूका संयोजक महर यस्तो जनाएका हुन् । विद्यार्थीको एकता प्रक्रियामा...  विस्तृतमा