आज: 

टेकराज अछामीले ल्याए ‘अछामी२ -तिम्रै झल्को’

काठमाडौं । सर्जक, गायक तथा मोडल टेकराज अछामीको नयाँ गीत ‘अछामी२ तिम्रै झल्को’ सार्वजनिक भएको छ । टेकराज अछामी युट्युब मार्फत सार्वजनिक गगरिएको सो गीतमा बिशाल बिसी र प्रमिला लामाको स्वर रहेको छ । गीतमा पूर्ण बहादुर मगरको लय तथा  संगीत सन्तोष सुनामको रहेको छ । गीतमा टेकराजको र्याप रहेको छ । गीतको म्युजिक भिडियोमा दिनेश कठायत, कृष्टि पौडेल र अनु बुढाको अभिनय रहेको छ, भने प्रकाश...  विस्तृतमा