आज: 

दिपकराज पाठकको “तिम्रो दिलको चाबी “

गीतकार तथा निर्देशन दिपकराज पाठकको "तिम्रो दिलको चाबी " बोलको गीत बजारमा सार्वजनिक भएको छ । सधै भरि माया प्रेम अनि बिरहको गीत लेख्ने गीतकार एबंम निर्देशक दिपक राज पाठकले आफ्ना सम्पुर्ण श्रोता दर्शकलाई नयाँ टेष्टको गीत पस्केका छन। "तिम्रो दिलको चाबी" बोलको गीतमा आफैले निर्देशन गरेका छन। पाठकको शब्दमा संगीत र एरेन्ज बिपिन आचार्यको रहेको छ । यस गीतमा चर्चित गायिका माण्डवी...  विस्तृतमा